भूमि व्यवस्थापनका क्षेत्रमा राजश्व वृद्धि

काठमाडौँ । भूमि व्यवस्थापनको कार्यबाट चालू आवको आठ महीनामा पूँजीगत लाभकर रु चार अर्ब ७६ करोड ३५ लाख रहेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा आज सार्वजनिक गरेको चालू आवको आर्थिक सर्भेक्षणमा रजिष्ट्रेसन शुल्क रु १० अर्ब ४२ करोड १४ लाख र अन्य शुल्क गरी रु १६ अर्ब ९८ करोड २४ लाख राजश्व परिचालन भएको … Continue reading भूमि व्यवस्थापनका क्षेत्रमा राजश्व वृद्धि